Monday, August 1, 2011

मिडियामा बिक्दैन सकारात्मक समाचार

२ वर्ष अघि संचारकर्मीहरु माझ नेपाली युवाका सवाल र समस्याबारे छलफल भईरहँदा संचारकर्मीहरुलाई यस युवाको प्रश्न थियो “मिडियामा युवाले गरेका सृजनात्मक र सकारात्मक कामहरुको साटो किन मनोरन्जन र विध्वंशका समाचार मात्रै बढि आउँछ ?” एक नाम चलेका पत्रकारले सजिलो जवाफ दिए “पत्रकारिकता पछिल्लो समयमा व्यवसाय हो र त्यसैले जे बिक्छ त्यही समाचार बन्छ ।” उनको जवाफ सहि थियो होला तर त्यसमा सन्तृष्ट हुन सकिने अवस्था थिएन । ६ महिना अघि केही युवाहरुले अनौपचारिक रुपले युवा सवालहरु नेपाली मिडियामा कत्तिको आउँछन् र कसरी आउँछन् भनेर एक हप्ते मिडिया अध्ययन गरे । उनिहरुमा निश्कर्षमा पुग्नु अघि नै निराश भए । युवाका जे जस्ता विषय र सवालले मिडियामा स्थान पाउनु पर्ने हो ति प्रायश ठुला र प्रतिष्ठित मिडियामा दलित झैं हुन्छन । युवाका समाचार केलाउँदा विधार्थी संगठनहरुको बन्द हड्ताल झगडा र राजधानी लगायतका सहरहरुमा हुने डान्स पार्टी र फेसन सो आदीले अड्डा जमाएका छन् । जुन वास्तवमा महत्वका हिसाबले युवाका खासै चासोका विषय होइनन् । सुईट एक सय एक डट कममा प्रकाशित स्टेरियोटाईप्स ईन मिडिया भन्ने लेखमा लिज कर्मीक लेख्छन् अिधंकाश ठुला मिडियाहरु अपराध र िहंसा प्रधान समाचारहरु बढि छाप्छन् । र सिमान्तकृतहरु पनि त्यसै घटनामा जोडिएर आउँछन् । उदाहरण दिदैं उनि लेख्छन् अमेरिकामा काला जातीहरुको समाचार ग्याङ्ग युद्ध र लागु औषध संग जोडिएर आउँछ । तर उनिहरुले भोगिरहेका दुःखका समाचार भने कमै आउँछन् । यहि सन्र्दभलाई नेपाली संचार माध्यम र युवाका सवालसंग जोडेर हेर्न सकिन्छ ।
विगत ५ वर्ष भन्दा बढि समय देखी युवाका सवालबारे अध्ययन र अनुसन्धान गरिरहँदा नेपाल युवा संस्था संजाल लगायतका युवा संस्थाहरुले बुझेको कुरो हो युवाका बारेमा गफ र सतही बहस जति मात्रामा हुन्छन् त्यसको अनुपातमा युवा बारेमा गहिरो अध्ययन अनुसन्धान नगन्य छ । शायद यसै कारण पनि युवाका सवाल र समस्याहरु जे जति हुन् तिनमा विना अध्ययन जसरी देशका राजनीतिक कर्मी र सामाजिक अगुवाहरु ूयुवा देशका कर्णधार हुन् युवा देशका खम्बा हुन् ू जस्ता बतासे भाषण गर्छन् । युवाका विषय वस्तु र तिनलाई गरिएको न्यायलाई हेर्ने हो भने लगभग त्यस्तै बतासमै उडिरहेका भेटिन्छन् नेपालको मिडिया जगत् ।
केही उदाहरणहरुलाई हेरौं चार वर्ष अघि काठमाडौंमा केही किशोर युवाहरुले आफ्नो खाजा खर्चमा मितव्ययी भएर जोगाएको रकमबाट पत्रिका प्रकाशन गरे । आफ्नै सहपाठी परिवार र कलेज प्रश्ााषनको असहयोगको बाबजुद पनि पत्रिका निस्कियो । स्वभाविक रुपमा चम्किला र रसिला पत्रिकाहरुको माझमा ति पत्रिकाको सार्वजनिक विक्री शुन्य प्राय भयो । विषयवस्तुका हिसाबले युवाका शारिरिक मानसिक स्वास्थ्य रोजगारीका कुरा जिवन उपयोगी शिप यौन तथा प्रजनन स्वास्थय लगायतका सवालमा केन्द्रित त्यो जत्तिको युवा मैत्री र गुणस्तरिय पत्रिका आजभोली पनि बजारमा पाउनु मुश्किल नै छ । विक्री नभए पनि आफ्ना परिवार साथीभाई कलेजमा र विज्ञापन दाताहरुलाई जर्बजस्ती भिडाएर भएपनि केही हजार रुिपंया संकलन भयो । संकलन भएको रुिपंयाले उनिहरु बनभोज गएनन् बरु मिनभवनमा रहेको एक वृद्धाश्रमलाई आर्थिक र लत्ताकपडा सहयोग गर्ने निर्णय गरे । आफुले गरेको असल कामको प्रचार होस् भन्ने चाहानु स्वभाविक मानविय गुण हो तर तिनले आफुले गरेको कामको प्रचार संगै एउटा सन्देश प्रवाहित गर्न खोजेका थिए । तिनले विभिन्न दैनिक पत्र पत्रिका र केही टेलिभिजनका सम्पादकलाई गुहारे । तर पनि तिनका समाचारले पत्रिकाको कुनाकानीमा पनि स्थान पाएनन् । ति युवाको दुःख वृद्धाश्रममा भेला भएका घरबार नभएका वृद्धाहरुको खुशीको आशुं संगै बग्यो ।
केही दिन अघि संविधान सभा भवन अगाडी फेसबुकको निम्तोकै भरमा केही युवा जम्मा भएर धर्ना बसे भन्ने समाचार र फोटो प्रायश सबै राजधानी केन्द्रित ब्रोडसिटमा छापियो तर त्यसकै भोलिपल्ट केही युवा संस्थाहरुको फेसबुक आव्हानमा नेपाल पर्यटन वर्षको अवसरमा अन्र्तराष्ट्रिय विमानस्थल परिसरमा एक हजार युवा जम्मा भएर विमानस्थल सरसफाई गर्ने काम सम्पन्न भयो तर त्यो समाचार कुनैपनि ब्रोडसिटमा उभिन लाएक भएनन् । विमानस्थल फोहोर छ विमानस्थलमा उचित व्यवस्थापनको अभाव छ भनेर समाचार आईरहने मिडियामा एक हजार युवा उपस्थित भएर पर्यटन मन्त्रिकै अघि विमानस्थल सरसफाई गरेको विषय समाचार नै बनेन । राज्यलाई गालि गरेर राज्यका संरचनाहरु कमजोर छन् भनेर आलोचना मात्रै गर्नु भन्दा सृजनात्मक कामले पनि सकारात्मक दबाब दिन सकिन्छ भन्ने मान्यता बोकेका युवाहरुले गरेको कामलाई राज्यले प्रोत्साहान गरेन भनेर के भन्नु चौथो अङ्गले पनि कहाँ गरेको छ र
गएको वर्ष ूयाक्ट नाऊ अर्थात् अहिल्यै गरौं ूआफ्नै देशको लागी अहिले नगरे कहिलेू भन्ने स्वर्तस्र्फत फेसबुक अभियान शुरु भयो । फेसबुकबाट शुरु भएको सो अभियानले संविधान सभाका सबै सभाषद्लाई पत्र पठायो । िसंहदरबारको कडा सुरक्षालाई झुक्याएर व्यवस्थापिकाको कार्यालय छिरेका युवाहरुले सभाषद्लाई व्यक्तिगत रुपमा भेटेर पत्र बुझाए । पत्रमा दुईटा मात्र प्रश्न थिए ।
आदरनिय सभाषद् ज्यू,
के तपाईं तोकिएको मितिमै संविधान लेख्न गम्भिर हुनुहुन्छ ?
के जनताले दिएको भोटलाई विस्रनु त भएको छैन ?
चर्चा कमाउनु भन्दा पनि संविधान निर्माताहरुलाई गम्भिर हुन आग्रह गरेर अभियान थालेका युवाहरुले यस्तै काम दुई पटक गरे अनि हल्ला होस् भनेर सबै संचार माध्ययमलाई प्रेस विज्ञप्ती पठाए तर बिक्ने समाचारहरुको बैठकमा युवाहरुको यो कार्य ढोका बाहिरै पर्यो ।
राजधानीमै भईरहेका युवाका गतिविधीको त यो अवस्था छ भने देशका कुना काप्चामा बसेर सामाजिक परिवर्तनमा लागेका युवाहरुको गतिविधीले स्थानिय रेडियो स्थान पाए पनि धन्य । दाङ्ग जिल्ला र ललितपुरको दक्षिणी भेगका युवाहरुले दुई लाख भन्दा बढि पर्ने बाटो मर्मत आफ्नै पहलमा गरे । तिनीहरु पनि समाचार बनेनन् ।
युवालाई छोडेर महिलाको कुरा गरौं गएको माघ महिनामा मकवानपुर र चितवन जिल्लाका दुर्गम गाउँहरु घुमेर फर्कंदा त्याहाँ महिलाको प्रयास देखेर म जिल परेको थिएँ । द्धन्द्धको क्रममा सबैभन्दा बढि प्रताडित महिलाहरु एकजुट भएर गाउँको खानेपानी बन समिति बाटो समिति लगायतका समितिहरुमा अध्यक्ष लगायत बहुमत पदमा बसेका रहेछन् । अझ मकवानपुरको धियाँल गाउँका महिलाले १ लाख रुिपंयामा ९ लाख बाटो खनेछन् । यसैगरि बाँदरमुढे घटनाका कारण चर्चित बनेको माडी क्षेत्रका एकल महिलाहरुले गाविस परिषद्को वैठकमा ४०० को जुलुस लिएर गएर एकल महिलालाई सामाजिक सुरक्षाको निमित्त बजेट छुट्याएका रहेछन् । जुन कुरा जिल्लाकै संचारकर्मीहरुलाई पनि पत्तो रहेनछ ।
वरिष्ठ पत्रकार भैरव रिसालकै शब्दमा पत्रकारहरु धेरै पढ्दैनन् । र उनिहरुलाई धेरै पढ्ने फुस्रद हुन्न । नेपाली संचार माध्ययमले उठाएका सवालहरुलाई युवा आखाँले हेर्दा वरिष्ठ पत्रकारको भनाई कुनै सतही टिप्पणी मात्र लाग्दैन ।
विशेषगरि प्रजातन्त्रको पुर्नस्थापना पछि र लोकतान्त्रिक आन्दोलन पछि नेपालको मिडिया जुन रफ्तारले अघि बढेको छ । त्यो प्रसंसा नै गर्न लाएक छ । अब यसले उठाएका सवालहरुमा बहस हुनु जरुरी छ । संचार क्षेत्र एउटा उद्यम हो तर कपडा र कागजको व्यापार जस्तो समाचारको महत्वलाई पैसाको मुल्यसंग जोडेर हेर्न मिल्दैन । राजनीति जहाँ पनि पहिलो समाचार होला तर संकमणकालिन अवस्थामा नेताहरुको पाद टिप्पणीलाई समाचारको रुपमा प्रस्तुत गर्दैमा संचार क्षेत्रको भुमिका पुरा हुदैंन । जे बिक्छ त्यही छाप्ने भन्ने सजिलो उद्धेश्य भन्दा जसले समाजको हित गर्छ त्यही छाप्दै जाने भन्ने दिन कहिले आउला केही मुर्धन्य पत्रकारहरुलाई राजनीतिको नकारात्मक कुराहरु ग्ल्यामर र यौन नछाप्दा पत्रिका नचल्ने चिन्ता पनि हुन सक्छ तर समाचार संगै त्यसको प्रस्तुतीकरण पनि महत्वपुर्ण पाटो हो । के विषयलाई रोचक आकर्षक ढङ्गले प्रस्तुत गर्ने मेहेनत गर्न सकिन्न ?
मेरा एक पत्रकार मित्र भन्छन् संचार क्षेत्र र सरकारी क्षेत्रमा एउटा समानता छ । दुवैमा भन्सुन् चल्छ । चिनेको पत्रकार सम्पादक छ भने सानो समाचारले पनि ठुलो स्थान पाउँछ । कोही चिनेको छैनौ भने ठुलै काम गरे पनि त्यसले गतिलो स्थान नपाउन सक्छ । यतिबेला प्रश्न कसको समाचार आएन भन्ने होइन प्रश्न संचारले कस्तो समाचारलाई महत्व दिने भन्ने हो । कमसेकम विदेशी वा स्वदेशी नायिका मोडलको अर्धनग्न तस्विरले आधा पत्रिका ढाक्नुभन्दा सोही स्थानमा देशभित्र भईरहेका सकारात्मक समाचारले स्थान पाए एउटा सकारात्मक समाचारले अन्य हजारौं सकारात्मक समाचारहरु ल्याउन सक्छ । एउटा सकारात्मक समाचारले धेरै पाठक श्रोता र दर्शकमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ । युवाले गरेका सकारात्मक कामहरुले एक हजार युवा बाहिर गईरहेको अवस्थामा केही न केही परिवर्तन त ल्याउला नै । के यसका लागी लागी संचार तयार नहुने कि पत्रिका बिक्दैन भनेर िहंसा अपराध र राजनीतिका कुरा मात्रै गरेर बसिरहने ?

Sunday, February 6, 2011

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको पिरामिड प्रयोगशाला विश्वकै सबैभन्दा उच्च क्षेत्र (High Altitude) मा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो । समुदि् सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेशनल ल्याब्रेटोरी एण्ड अब्जरभेटोरी सेन्टर (PYRAMID INTERNATIONAL LABORATORY AND OBERSERVATORY CENTER ) को नामले चिनिन्छ । यो उच्च भू- भागिय अनुसन्धान (High altitude research) गर्ने सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रयोगशाला हो ।
san १९९० मा इटालियन भुगोल विद्ध आर्दियो देसियो (Ardito Desio) को नेतृत्वमा ईटालियन नेशनल रिसर्च काउन्सिल (Italian National Research Council (CNR) र तत्कालिन नेपाल राजकिय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (Royal Nepal Academy of Science & Technology (RONAST) विच hayeko सम्झौता अनुरुप यो प्रयोगशालाको स्थापना भएको हो ।
सन् १९९० को अन्त्य तिरसम्म पुग्दा हिमालहरूको मूल्य, पर्वतारोहणको अवधारणा सँग मात्रै गाँसिएको थिएन त्यस सम्बन्धी नयाँ वैज्ञानिक सोच र मूल्य मान्यताको प्रादुर्भाव हुँदै आएको थियो । उच्च हिम श्रृंखलाहरू चुमेर नयाँ कीर्तिमान बनाउने सोच भन्दा भिन्न उद्देश्य लिएर वैज्ञानिकहरूको एउटा समिति बन्यो । र जन्म भयो एक स्वतन्त्र नाफा रहित संस्था “EV-K2-CNR Committee” जसले विश्वकै उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनुसन्धान गर्ने नीति लियो । यस समितिले पहाडी र हिमाली दुर्गम क्षेत्रमा दिगो विकासका लागि आवश्यक विशिष्ट वैज्ञानिक सहयोग उपलब्ध गराई त्यसको माध्यमबाट पर्यावरण संरक्षण,स्थानिय जनताको जीवनस्तरको सुधार गर्दै वैज्ञानिक ज्ञानको प्रचार गरी वैज्ञानिक खोजको नतिजा,पहाडी क्षेत्रको दिगो व्यवस्थापन, क्षमता विकास सम्बन्धी क्रियाकलाप, स्थानीय संस्कृति र परम्पराको विकासका लागि आवश्यक सहयोग अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्ने उद्देश्य राखेको छ ।
इटालिको राष्ट्रिय अनुसन्धान केन्द्र सि एन आर (CNR) को सहयोगमा GPS LASER जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरि १९९२ मा सगरमाथाको उचाई पुन: नाप्ने काम गर्‍यो । यहि संस्थाको सहयोगमा सगरमाथाको उचाई ८८४८ मिटरनै कायम गरियो । इटालियन माउण्टेनका नामले चिनिने विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु (mount k2) को पनि सन् १९९६ मा पुन उचाई नापियो । यसरी निजि क्षेत्रमा स्थापित सस्थांले हिन्दुकुश, काराकोरम र हिमालय पर्वत क्षेत्रमा विशेष गरि नेपाल, पाकिस्तान, तिब्बत, भारत, भुटान र अफ्रिकाको पर्वतिय क्षेत्रमा प्रविधि विकास र वैज्ञानिक अनुसन्धान गर्दै आएको छ । बीस लाख यूरो भन्दा बढी खर्च गरि आजसम्म यस केन्द्रले १४३ देशको ५२० भन्दा बढी वैज्ञानिक प्रयोजनलाई आतिथ्य गरेको छ । त्यस्तै, २२० जना अनुसन्धानकर्ताका अनुसन्धान प्रयोजन पुरा गर्नुका साथै ७६५ वटा पुस्तकहरू प्रकाशित गरिसकेको छ ।
Pyramid अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अनुसन्धान केन्द्रको संरचना सुविधा तथा उपकरणहरु ।
अत्यधिक गतिको हावाबाट बच्न र हिउँ सजिलै चिप्लिन सक्ने गरि स्पातको संरचनामा आल्मुनियम, सिसा र रवरको प्रयोग गरि पिरामिडको आकारमा बनाइएको छ । यो ३ तले भवनको चौडाई ३.२२ वर्ग मिटर र ८.४० मिटर अग्लो छ । प्रवेश द्धारवाट भित्र प्रवेश गर्नासाथ सानो हल सँगै अत्याधुनिक power control room रहेको छ । पिरामिड, एबीसी स्टेशन (PYRAMID, ABC Station) र लज (Lodge) मा आवश्यक पर्ने शक्ति (power) यस हल वाट उपलव्ध गराईन्छ । आपतकालिन अवस्थामा इन्टरनेटको सहायताले विश्वको कुनै पनि कुनावाट शक्ति नियन्त्रण (Power Control) गर्न सकिन्छ । त्यस्तै यसमा Enviroment Lab,Physical Lab, Constant Temprature maintained medicine and Scientific Sample Storage room पनि रहेको छ भने अर्को सबैभन्दा ठूलो हलवाट सम्पुर्ण व्यवस्थापकिय कार्यको निर्देशन र नियन्त्रण हुन्छ ।
खुम्वु क्षेत्रमा जडान गरिएको सवै स्टेसनहरु यहाँबाट कम्प्युटरको सहायताले नियन्त्रण गर्ने हुनाले सवै भन्दा महत्वपुर्ण हलको रुपमा रहेको छ । यहाँ व्यवस्थापक लगायत ५ जना दक्ष प्राविधिकहरु हरपल दूर स्टेशन (remote Station) हरुको गतिविधि डाटा (Data) को निरिक्षण गरिरहेका हुन्छन् । सानो तथा आकर्षक भर्‍याङद्वारा दोस्रो तलामा पुग्न सकिन्छ । जहाँ Physiological Investigation Lab,Technical Lab, Doris / ABC Pyramid को केन्दि्रय नियन्त्रण कक्ष रहेको छ । भूउपग्रहसँग जोडिएकाले यो कक्ष कक्ष (Server) बाट सम्पुर्ण उपकरणहरु रिमोटद्धारा संचालन गर्न सम्भव भएको हो ।
९० डिग्रीको कोणमा राखिएको सानो भर्‍याङवाट डोरीको सहायताले तेस्रो तलामा पुग्न सकिन्छ । पिरामिडको तेस्रो तलामा चढेर हेर्दा त्यहाँको बनावट र वरिपरिको दृष्यावलोकनले मानौ हामीलाई कतै अन्तरिक्षमा प्रवेश गरेको जस्तो भान हुन सक्छ । त्यही तलावाट टेलिकम्युनिकेशनको नियन्त्रण नियन्त्रण हुन्छ । विकट भूगोल मात्र नभई समुन्द्री सतहवाट ५०५० मिटरमा भएकोले यहाँ Atmospheric Pressure 1013 millibar मात्र अथवा ५४५ कम चाप हुन्छ । त्यहि अनुपातमा प्राणवायू (अक्सिजन) पनि कम हुने भएकोले स्वभाविकरुपमा मानव शरिरमा रहेका विभिन्न अगंहरुले आफ्नो कार्यक्षमता पुर्ण रुपमा गर्न नसक्ने हुन्छ । तसर्थ तुरुन्त लेक लाग्ने (altitude sickness) हुने, होस हराउने जस्तो समस्या हुनाले व्यक्तिगत सुरक्षाको दृष्टिकोणबाट संचारको महत्वपुर्ण भूमिका हुन्छ । त्यसैले संचारको सवै विकल्पहरु यहाँ प्रयोग गरिएको छ ।
जस्तै
VHF Local Radio Communication(Walki Talki)
HF Regional Radio Communication
Satellite Telephone communication
Fax, Email, internet आदी
पिरामिड तथा फिल्डमा कार्यरत सवै वैज्ञानिक ,प्राविधिक तथा लज कर्मचारीहरुलाई व्यवस्थापकले अनिवार्यरुपमा वाकि टाकी (Walki Talki) दिएको हुन्छ । त्यसै मार्फत सबैसँग नियमित सम्पर्क भइरहेको हुन्छ ।
पिरामिड उच्च विज्ञान तथा अनुसन्धान केन्द्रमा शुद्ध सौर्य शक्तिको मात्र प्रयोग गर्दछ । त्यसो त हाइड्रो पावर (Hydro Power) र वायु शक्ति (wind power) जडान नगरिएको होईन तर यो भरपर्दो नभएकोले पिरामिडको पूर्वी र दक्षिण मोहडामा जडित Solar array हुँदै जमिनमुनी राखिएको ९८ व्याट्रीहरुवाट विधुत वितरण गरिएको छ । त्यहि संचित विजुलीवाट पिरामिडको सम्पुर्ण उपकरण लगायत ल्यावको दक्षिण दिशामा बनाएको अतिथि गृहमा प्रयोग हुने steambath,Hotshower,kitchen लगायत कोठा न्यानो बनाउनकालागि लागि प्रयोग गरिन्छ । प्रत्येक कोठामा न्यूज च्यानल सहित ३०० भन्दा बढी ल्भधक न्यूज च्यानल जोडिएको यो अतिथि गृह यूरोपको पहाडी ईलाकामा रहेको अतिथि गृह वरावर छ । एक पटकमा २५ जना सम्म अनुसन्धान कर्ता,प्राविधिक र अन्य सहयोगी कर्मचारीको आवास र खानपिनको आवश्यक्ता थेग्न सक्ने यो सुविधा सम्पन्न प्रयोगशालामा अध्ययन अनुसन्धान कार्य गर्ने गराउनको लागि कुनै पनि वैज्ञानिक संस्थाले EVK2 CNR(ITALY) र NAST technical committee(Nepal) वाट अनुमति लिनु पर्छ । यसरी अनुमति पश्चात पिरामिड व्यवस्थापक को सहयोगमा आफ्नो अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न गर्न सकिन्छ ।

ABC-PYRAMID(NCO-P) Atmospheric brown cloud laboratory or Nepal Climate Observatory-Pyramid
भू-विज्ञान,चिकित्सा,मानव शास्त्र र जीव विज्ञान जस्ता उच्च स्तरको अनुसन्धानको क्रम सँगै सन् २००० को शुरु देखिनै वातावरण विज्ञानले ठुलो हिस्सा लियो । द्रुत गतिमा भइरहेको जलवायु परिवर्तन र नकरात्मक असर नै यसको प्रमुख कारण थियो । यसै कुरालाई मध्यनजर गरि संयुक्त राष्ट्र संघिय वातावरणिय प्रोजेक्ट संयुक्त राष्ट्र संघिय वातावरणिय प्रोजेक्ट (UNEP) र EVK2CNR को संयुक्त प्रयासमा project (ABC-p) Atmospheric brown cloud निर्माण गरियो । यसलाई { (NCO-P) Nepal climate Obeservatory –p भन्ने अन्तर्राष्ट्रिय नाम दिइयो । पिरामिड अनुसन्धान केन्द्र भन्दा ०.३ किमी टाढा ५०७३ मिटर उचाइमा बनाइएको ABC-pyramid अथवा NCO-p प्रयोगशालामा चौवीसै घण्टा प्रदुषणकारी तत्व pollutants and aerosol को अनुसन्धान गरिरहेको हुन्छ । विश्वकै अत्याधुनिक वातावरण विज्ञानको अनुसन्धान गर्ने उपकरण जोडिएको यो स्टेसनवाट अत्याधिक सानो (15nm to 32 m)तर अति संवेदनशील तत्वहरु नजिकवाट नियालीरहेको हुन्छ । ११२ वटा सौर्य पट्टीका (Solar Panel) हुँदै १२० वटा ब्याट्रीवाट संचालित यस प्रयोगशाला भित्र
● Aerosol number & size distribution((15 nm to Um) DMPS/SMPS
● OPC GRIMM (Environmental dust monitor)
● Black carbon concentration.MAAP
● Total &Back scattering coefficient integrating Nephelometer TSI-3563
● Aerosol Optical Depth CIMEL
● Surface Ozone Concentration TEI 49C
● Green house gasses concentration (CFC HFC, HCFC)
● Chemical Mass closure of aerosol .Filter sampling
● Solar Irridance (200-360nm) pyranometer CMP 21
● Meteorological parameter (VIASALA WXT -510)
jasta वायुमण्डल अनुसन्धानको उपकरण जोडिएका छन् । यि उपकरणहरु वाहिरी वातावरणसंग सिधा सम्पर्क हुने गरि छानामा ४ वटा प्वाल वनाई त्यसवाट उपकरणहरुको टाउको वाहिर निकालिएको छ । EVK2 CNR समिति तथा pyramid को उच्च प्राविधिक औजारहरु अन्तराष्ट्रिय वैज्ञानिक समुदायका लागि महत्वपुर्ण स्रोतस्थल सावित भएको छ । कार्यस्थलहरु (station) को सञ्जाल (SHARE Asia ,Stations at high Altitude for research on the Environment) को आयोजनामा ४ स्टेसनहरु संलग्न छन् । हिमालय तथा काराकोरम क्षेत्रमा जलवायु तथा भौगोलिक स्थितिको अनुगमन अहिलेसम्म भएका व्यवस्था मध्ये यो उत्तम व्यवस्था हो । विश्वमा जम्मा १३ वटा मात्र यी स्टेसनहरु रहेको छन् । ज्यादै कठिन अवश्थामा पनि काम गर्न सक्ने यि स्टेसनहरुले छिट्टै जर्जिया देखि पाकिस्थान, नेपाल र भुटान सम्मका सुचना संकलन गर्छ ।
SHARE –asia Stations को मुटु भनेको ABC PYRAMID हो । संसारको सवै भन्दा उच्च भागमा रहेको यस विश्व वातावरणिय प्रदुषण अनुगमन स्तेसनालाई
औपचारिक रुपमा नै संयुक्त राष्ट्रसंघिय वातावरण योजना (United Nations Environment Program-UNEP) को शाखा कार्यस्थल, Project Atmospheric Brown Clouds (ABC) का रुपमा मान्यता प्राप्त भए पछि यो स्टेसन हिमालयमा गरिने इटालियन अनुसन्धानको अर्को महत्वपुर्ण उपलव्धिको रुपमा लिइन्छ । ABC-Pyramid को सफल सञ्चालनको कारण पृथ्वीको उच्च भागमा रहेको वातावरणिय योगहरुको गहिरो विश्लेषण गर्न र प्रदुषणकारी तत्वहरुका संवाहन र त्यसले मनसुनि चक्रमा हुने उतार चढाव जस्ता महत्वपुर्ण पक्षहरु र यिनिहरुले वातावरणमा रहेको पानी र उर्जा वीचको सन्तुलन जस्ता विषयहरुमाथि अनुसन्धान गर्न सम्भव भएको छ । SHARE – Asia Network को अति महत्वपूर्ण पूझ्जी भन्नु नै स्वचालित मौसमी केन्द्रहरु हुन् ।
यि स्टेसनहरु निम्न ठाउँमा रहेका छन्—-
• चौंरीखर्क स्वचालित मौसम केन्द्र (Chauri kharka AWS and CEOP)
• नाम्चे स्वचालित मौसम केन्द्र (Namche Automatic weather station)
• फेरिचे स्वचालित मौसम केन्द्र (Pheriche Automatic weather station,4200m)
• पिरामिड स्वचालित मौसम (Pyramid AWS& CEOP 5000m)
• कालापथ्थर स्वचालित मौसम केन्द्र (Kalapatthar Automatic weather station,5600m)
• छ्याडरी नुप स्वचालित मौसम केन्द्र (Changri Nup Automatic weather station,5700m)
• साउथकोल स्वचालित मौसम केन्द्र (South Col Automatic weather station 8000m)

यिनिहरुले सकंलन गरेका तथ्याकंको विश्लेषण गरि तयार गरिएको जलवायु तथा वातावरण सम्वन्धि मान्यताहरुले अन्तराष्ट्रिय कार्यक्रम coordinated enhanced observing period (Ceop) लाई ठुलो योगदान पुर्‍याएको छ । SHARE-Asia ले आफ्नै किसिमका भौगर्भिक तथ्याकंहरु पिरामिडको GPS Master Station वाट प्राप्त गर्दछ । French National Center for Space Slides(CNES) को रेडियो स्टेसनको रुपमा रहेको Doppler orbitography and radio postioning Integrated by satellite (DORIS) पृथ्वीको परिधिसगं सम्वन्धित अत्यन्त महत्वपुर्ण तथ्याकं सकंलन गर्दछ । पिरामिडले सकंलन गरेका विभिन्न सूचनाहरूबाट नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज र पाकिस्थानको के टु क्षेत्रमा रहेका हिमताल सम्वन्धि महत्त्वपूर्ण वैज्ञानिक उपलव्धिहरु प्राप्त भएका छन् । यूरोपेली परिषदको सहयोगमा संचालित दीर्घकालिन वातावरण अनुसन्धान (Long Term ecological Research –LTER) ले पिरामिड क्षेत्रमा संकलन गरेका तालहरुको जल रसायन र जीव विज्ञान सम्वन्धि तत्याकंवाट पनि महत्वपुर्ण उपलव्धिहरु प्राप्त भएका छन् ।
SHARE – Asia को महत्वपुर्ण पक्ष स्थानिय संगठनहरु, विज्ञहरु, राष्ट्रिय निकुञ्ज व्यवस्थापन, जलवायु विज्ञान विभागको प्रत्यक्ष संलग्नता गर्नु हो । विकासोन्मुख देशमा वातावरणीय दृष्टिवाट सफा प्रविधि र वातावरण संरक्षण र विकासमा महत्वपुर्ण प्रयास थालनी गरेको छ । उच्च हिमाली क्षेत्रमा फोहोरमैलाको वातावरणीय व्यवस्थापन सम्वन्धि कार्यहरु संस्थागत हुन पुगेका छन् । औषधी र hypoxia थेग्न सक्ने गरि चिकित्सकिय विज्ञानको क्षेत्रमा गरिएका नविनतम अनुसन्धानले हिमाली क्षेत्र र ककेसस क्षेत्रमा वसोवास गर्ने जातीहरुमा गरिएको अनुसन्धानले विश्व स्वास्थ्य संघको मात्रै ध्यानाकर्षण नगरि औषधी उत्पादनको क्षेत्रमा (pharmaceutical sector) हुन सक्ने सहकार्य समेतका सम्भावनाको ढोकाहरु खोलिदिएका छन् ।

Thursday, September 16, 2010

सोसिअल कंफ्लिक्ट

Over one billion persons have been affected by war, internal conflict and mass violence in recent years in the world. About 50 countries in the world to-day are affected by massive conflict/post conflict health problems. Out of these, many have developed mental health related problems, disorders and disabilities affecting their well beings, productivity and peaceful existence.

Social conflict (Internal conflict) was going on for more than eleven years in Nepal. Fortunately, there is more hope now for a peaceful political solution in the coming years. However, more than twelve thousand people have been killed during this period. Whereabouts of many people is still not known. We have no idea of the number of conflict affected people suffering from mental health problems as no such studies has been done in Nepal.

It is well known that mental health consequences arise in all countries where conflict, mass violence, disaster and destruction of social and physical infrastructures have occurred. Psychological trauma, loss and dislocation in conflict and post conflict settings significantly interfere with the capacity for recovery and development. Long term mental health policies and programmes are needed to deal with these problems.

Mental health impacts of conflict occur mainly due to loss of family, physical injury and disability, physical and psychological torture, loss of home and property, displacement, sexual abuse and loss of community and may be country for some.
The most common mental health problems seen are post – traumatic stress disorder, depression, anxiety, headache and sleep disturbances. Research conducted in several conflict affected countries show high rates of mental health problems as mentioned above.
It is also known that mental health problems continue for long time, even after the conflict has ended. Mental health problems not only affect the grown up people, they are also seen in children and adolescents. Exposure to traumatic events like injury to self, injuries of parents or other loved ones, death of parents or loved ones, sights of torture or killings and frightening images in the media are often the cause of such mental health problems. The affected children may suffer from post-traumatic stress disorder, depression, anxiety, guilt, outburst of anger, fighting, antisocial behavior, hatred and revenge. Affected children and adolescents can lead to academic failures which in turn may lead to the use of drugs or alcohol.

The question of providing mental health care to the affected people is a major challenge. The main aim should be to identify people suffering from various psychological problems and provide psychological “First Aid” which comprises of listening, ensuring basic needs, mobilizing support, and protecting the survivor from further harm. It also includes providing information about the situation and families, social support, group meetings and shared activities. Main aim of these activities is to enhance the abilities of the sufferers to cope with the demands of life.

As there are lots of constraints in our country, for example, poor mental health service network, lack of human resources in the field of mental health and also the required funds, intervention is not easy. However, there is relatively better health service infrastructure in general health services and this human resource can be utilized for psychological first aid. Health care professionals and all the health care workers working in the conflict affected areas can be oriented and trained on various mental health related problems, so that they can identify and provide psychological first aid. For difficult cases, they can refer to a place where specialized service is available.

Monday, June 15, 2009

Water bodies in Everest region contaminated: Survey


KATHMANDU: Contamination in water bodies in the Sagarmatha National Park and its Buffer Zone (SNPBZ) has accelerated in recent years, thanks to the influx of visitors and the increase in human waste, stated a recent survey carried out in the Everest region.The survey sponsored by the Hindukush Karakoram Himalaya Partnership Project — EvK2 National Research Council of Italy in coordination with the Nepal Academy of Science and Technology was carried out in 2007-08. The survey on ‘Impacts of Tourism in the SNPBZ’ was carried out by Prof Dr PK Jha, in cooperation with researchers NP Ghimire and BB Shrestha of the Central Department of Botany, Tribhuvan University.According to the research, bacterial contamination was recorded in 13 percent water samples and one sample of mineral water. “E coli and Streptococcus faecolies were found in the waters of Khumbu Valley,” Dr Jha told this daily today. Dudhkoshi, Bhotekoshi, Imja Khola and Gokyo lake are the major water bodies in the region. Besides the local visitors, the total population of the area is 5,869. Unsafe toilet and use of manures are the major cause of water contamination, the report stated. “Litter toilet is common among farming population and the waste is later used as fertilizer in potato fields,” the report stated, adding, “There are three types of toilet tanks—simple pit , stone-wall septic tack and cement-wall septic tanks. Only 4.66 per cent of the population has cement-wall septic tank.” A total of 2,197 tons of manure is produced in the region annually and eight tons of manure is used in a hectare of arable land. The excessive use of manure contaminates the water bodies badly, Jha added. Six water samples collected in the area had iron content of 1.2 mg/litre in Dudhkoshi at Jorsalle and 0.64 mg/litre in Bhotekoshi near Thame. The iron content in drinking water should be less than 0.3 mg/litre, according to the World Health Organisation. “Water pollution prevention programme should be implemented to control this hazard,” Jha added.The samples collected in the region were tested under standard methods at Environmental Assessment Material Testing Division, Kathmandu.

Saturday, March 28, 2009

Mingbo Airfield

Probably the world highest airstrip "Mingbo airstrip"is fully abandoned and not in use at all but it has own great history .
God father of Sherpa people Sir Edmund Hillary wrote in his book “View from the Summit”

"Several of us returned to Kathmandu in early January to organise a second lift of supplies and while we were there I was approached by the Swiss pilot, Captain Schrieber, who wanted somewhere he could drop International Red Cross relief to the Tibetan refugees. They were in a pitiful condition, for on the 10th March 1959 there had been a Tibetan uprising against the Chinese in Lhasa. The Chinese retaliated with great force. Thousands of Tibetans were killed by Red Army troops. Seven days later the young Dalai Lama fled Lhasa to seek political asylum in India, followed by over 80,000 Tibetan refugees, some of whom crossed the border into the Everest region. Captain Schrieber had a Pilatus Porter aircraft with an outstanding high-altitude performance, but he didn’t know of any place to land in the Khumbu. I remembered the site I’d pointed out to Peter Muigrew up the Mingbo valley, but warned Captain Schrieber that it was at 15,000 feet. This didn’t seem to worry him, and we agreed that, if I could devote expedition effort to clearing the Mingbo landing strip he, in return, would fly in several loads of aluminium sheets to build a school at Khumjung. So at my request, the Silver Hut wintering group put a team of men onto levelling the site at 15,000 feet, chopping off the frozen clumps of snow grass, filling in the worst of the holes, and rolling away the large boulders. Snow sometimes restricted their activity but it rarely lay for long once the sun was shining again. When the strip had been cleared to 400 yards the first landing was made. Unfortunately, the aircraft damaged its tail wheel on a rock and had an unscheduled stay of some days while being made airworthy again. Work on the strip continued for some months and we finally enlarged it to 500 yards and generally improved it.
At the take-off end were two huge boulders weighing many tons and standing six feet above the ground. We had no explosives and the boulders were singularly unresponsive to the blows of our sledge-hammer. The problem was finally solved in a highly ingenious fashion by our Sherpas. They dug enormous craters beside each boulder and then used long heavy poles as levers to tip the boulders out of the way into the holes. Altogether we paid $900 for the labour used on building this strip, which possibly made it one of the cheapest as well as one of the highest airfields in the world. Due to the skill and experience of Captain Schrieber, large quantities of refugee food was transported safely into Mingbo and we for our part were helped considerably with the rapid freighting. of personnel, scientific equipment and our school building.
Hillary describes a takeoff and landing at Mingbo airstrip:
We were short on seats so June Mulgrew was put on the floor in the back of the plane and tied down with a piece of rope, facing sideways like in a tram. Captain Schrieber calmly told her, “If anything happens just undo the rope.” Louise didn’t like small aircraft and she was very nervous and upset. I could understand this, as there was no second chance, but it didn’t stop me from subjecting her to small plane flights.
We were loaded to the maximum. Captain Schrieber started up the motor and revved it fiercely, while the two large rocks wedged under the wheels for brakes were removed and we roiled forward onto two smaller ones. The motor was given full throttle and the plane shuddered with power as the wheels inched over the small rocks and then rolled suddenly down the other side. With the motor blaring like a demon we surged into our take-off run. To my startled eyes the short strip ahead of us seemed quite inadequate for our needs and the hill at the end loomed up with frightening rapidity. At the last moment Captain Schrieber pulled back on the stick and we lifted sluggishly off the ground. Next moment he had tipped up onto one wing to dodge the hill and we were slipping through the gully to the left, to be precipitated out into free air as the river valley dropped sharply away beneath us. With a sigh of relief, I unclenched my hands as we soared high over Tengboche and set course for Kathmandu.
The return to Mingbo on 5th April 1960 was a terrifying experience. Civil aviation in Kathmandu had only just become aware that the Mingbo airfield was operating, even though it had been in action for several months. They demanded that one of their experts should fly in with us and check it out. It was quite turbulent as we made our approach towards the hill at the bottom of the Mingbo runway. As Captain Schrieber headed down there was a fierce sideways gust of wind and the aircraft started sliding towards the left-hand edge of the field. Captain Schrieber’s reaction was immediate — he just dropped the aircraft from thirty feet to land with a huge thud and then rolled upwards close to the rocks on the left-hand side where we stopped safely at the top. We were all severely shaken. The Civil Aviation gentleman staggered out of the aircraft and vomited noisily. Then he declared the airfield closed for all time. When he was informed that this would involve him in a seventeen-day walk to Kathmandu, he reopened the airfield for one last flight. Captain Schrieber wasn’t too concerned — he’d flown in all the food for the Tibetans and our Khumjung School material had been brought in, too. "
Please feel free to leave comments, questions, or suggestions!

Sunday, March 22, 2009

How to cope with Loneliness

English language has created the word loneliness to express the pain of being alone, and the word solitude to express the pleasure being alone. Loneliness is all around us. You see it everywhere – in the jammed streets of a town, in a room rocking with people packed but nothing to say to each other. You can be lonely even in a house filled with friends and family.
Basically, loneliness is a condition where we have only ourselves to rely on for any strength of sustenance. It is a time when we may be totally alone or, although we are with other, we may feel alienated from then and unable to share our unique experiences with any order human being at that particular moment.Solitude may be a very pleasant and peaceful enjoyment of life when there is no urgent need for contact with another human being.
We all have moments of pleasure alone-be it with nature, or music, or books or a favorite activity when we are perfectly content or happy to have the time alone. The consequences of loneliness can also be serious problem in themselves, Depression, boredom, restlessness, and psychosomatic illness. There are, however, rather generalized symptoms of unease, and you need to ask yourself if they really spring from aloofness or from others aspects of your life that need changing.The loneliness in marriage gone sour is one of the worst agonies of life. It happens when people drift away from one another because they have stopped sharing or caring. The extramarital affair is often the result of man or woman in search of someone who will listen to the problems that his or her partner is not interested in .Prostitutes frequently describe how the men who buy their time are more eager to talk about their troubles than to experience a sexual release.What then the lonely person to do? He must understand himself, with his assets, his personal worth .He must learn to value himself so he feels he is giving something worth ship. He must learn to giving something worthwhile when he offers his friendship. He must not be passive, waiting on the sidelines for someone to rescue him. Nor must he allow himself to be absorbed by the crowd .We all need to be alone sometime. Even in the most intense relationships .We need a heaven of solitude and self-nurturance. Learn to being alone. At some time everyone experiences some degree of loneliness. It is not to be dreaded .It has a place in a productive, happy life.Learn to meditate in some way. Take the opportunity to think about yourself and your life without distractions. You may find that keeping a journal or diary helps you concentrate your feelings and insights .if you are lonely and yet there are many people in your life, ask yourself what is missing. What connection do you yearn for that you lack? Do you need to develop new relationship or to deepen existing ones? Examine how your present state of loneliness came about. To what degree are you responsible for it? Have you chosen to live in a way that encourages loneliness? If you find loneliness unacceptable, yet you have to choose it, recognize that you are free to make a new choice. You can promote your inner life, encourage yourself to pursue interests, appreciate the people and life around you , and nourish your sense of humor .Keep in touch with the world surrounding you, with external events and with your creative powers: Use art as away of communicating with yourself and with others. Paint, dance, sing play music and take up a craft hobby, read books and magazine. Try to be patient to take each day as it comes. Involve yourself with others and their needs but not to the loss of your own. Rediscover the joy of sharing with and helping another person.Loneliness can be a positive choice, too. It may reflect a desire for independence from a social network you no longer wish to maintain. You may simply want to break free of uncomfortable entanglements you inherited. Always remember Loneliness cannot be escaped by using drugs, drinking, overeating, or oversleeping .These escapes are unproductive and dangerous, and merely prolong and aggravate the condition you need to change. Fantasizes and daydreams may be of some comfort and value on constructive planning, but they too can degenerate into mere escapes. Use lonely periods to reach for what you really want from yourself and from others to separate your true needs from the ones you or others think you should nave express .Many of us may feel extremely lonely although we are not alone . We may have husbands, wives , children parents , neighbors, coworkers, and others ,not good or enriching ,and we experience loneliness. It is important to examine what role we ourselves play in these relationships and what changes we could make. Presumably you workd refer for these relationship to be more loving and intimate. But perhaps you have given up and are not naking it possible for these relationship to flow freely. You may ,for instance, never express your needs or desires or your resentments and disappoints this would be naturally crate distance and reserve that is not helpful in providing a climate where closeness and warmth grow and nourish you. Always remember: loneliness can be a test and an opportunity rather than a complaint or an afflication . In one sense, we are all alone, individually separate. This realization can cause genuine pain, just as other experiences of loneliness can do: when w lose a loved one, or just go on a business trip or when we are by ourselves feeling an obligation, or illness. However, recognizing loneliness as a basic, inescapable part of our lives can be energizing rather than depressing.It can help us resolve to deepen , extend, and sustain our relationship with other people. It helps us to think of our fellows as each being lovable ,lonely person like ourselves . In modern time we deal with uncertainty, This creates the feeling of loneliness in all of us. But the business if living can bend uncertainty by our will. How? By exercising our sights to live as lone we can –to live and be happy .This means that we are goal strive and when we reach one goal we start for another.This reinforces you against loneliness as long as you live. In conclusion, none of us can avoid loneliness altogether, any more than we can avoid suffering or self –doubt. We are all separate individuals, each with somewhat different experiences, some of which we can share. We have to be able to accept loneliness as an unavoidable part of life. We also need to learn from it, and go on with our lives, without being totally defeated by loneliness...

Please feel free to leave comments, questions, or suggestions!
Sep 6, 2008